मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

नेपाली कम्युनिस्ट पार्टी बर्दियाद्वारा आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस
नेपाली कम्युनिस्ट पार्टी बर्दियाद्वारा आगामी निर्वाचनका लागि उम्मेदवार सिफारिस

Rato Pen 345+ समाचार ( )
१२ पौष २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बर्दियाले आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका लागि जिल्लाबाट उम्मेदवारको नामावली सिफारिस गरेको छ। पार्टीका अनुसार प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) २०८२ फागुन २१ गते र राष्ट्रियसभा निर्वाचन २०८२ माघ ११ गते हुने भएकाले जिम्मेवारी, अनुभव तथा योगदानका आधारमा व्यक्तिहरू छनोट गरी सिफारिस गरिएको हो।

जिल्ला कमिटीका अनुसार प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रत्यक्षतर्फ निम्न उम्मेदवार सिफारिस भएका छन्–

  • क. वामदेव गौतम

  • क. शक्ति बहादुर बस्नेत

  • क. सन्त कुमार थारु

  • क. बालकृष्ण खनाल

  • क. इन्दिरा सुवेदी

  • क. रेशम अधिकारी

प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रत्यक्षतर्फ सिफारिस भएका उम्मेदवार–

  • क. दुर्गा बहादुर थारु

  • क. लोकराज जैसी

  • क. सुरेश पन्त

  • क. चिन्तामणि आचार्य

  • क. बमबहादुर रावल

  • क. संजय बारु

  • क. सिता कुमारी अर्याल

राष्ट्रियसभा निर्वाचनतर्फ सिफारिस सूची–

  • क. बुद्धिसागर अधिकारी

  • क. वैझनाथ झा

  • क. भवन कुमार थारु

  • ब. अमर कामी

  • क. अतिक अहमद सिद्धिकी

  • क. राजेन्द्र सिंह लामिछाने

प्रतिनिधिसभा क्षेत्र नं. १ को समानुपातिकतर्फ सूची–

  • क. निर्मल प्रकाश सुवेदी

  • क. कौशिला सिंह ठकुरी

  • क. अज्जु दहित

  • क. प्रेम प्रसाद पोखरेल

  • क. कुमारी तोफा यादव

  • क. भवन कुमार थारु

  • क. राधा आचार्य

  • क. मेनका कुमारी चौधरी

  • क. लल्लुराम थारु

  • क. विनायक रसाइली

प्रतिनिधिसभा क्षेत्र नं. २ को समानुपातिकतर्फ सिफारिस सूची–

  • क. दुर्गा देवी खत्री

  • क. वसन्ती थारु

  • क. लोकेन्द्र तिरुवा

  • क. मान बहादुर बेगार

  • क. राधिका बोहरा

  • क. सृजना थापा

  • क. छविराम भट्ट

  • क. छविराम थारु

  • क. दिलबहादुर परियार

पार्टीले समावेशिता, समानुपातिक प्रतिनिधित्व र स्थानीय जनभावना प्रतिबिम्बित हुने गरी सिफारिस गरिएको जनाएको छ। अन्तिम निर्णय केन्द्रिय नेतृत्वबाट हुने बताउँदै नेकपा बर्दियाले आगामी निर्वाचनमा पार्टी सुदृढ हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार