मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

बारबर्दिया नगरअस्पतालमा सर्पदन्श उपचार सेवा संचालन
बारबर्दिया नगरअस्पतालमा सर्पदन्श उपचार सेवा संचालन

Rato Pen 366+ समाचार ( )
२१ असार २०८१, बिहीबार

बारबर्दिया, असार २० गते

बर्दियाको बारबर्दिया नगरपालिकामा रहेको बारबर्दिया नगरअस्पतालले सर्पदन्श उपचार सेवा संचालन गर्ने भएको छ । अस्पतालले सर्पदन्श उपचार तथा ब्यबस्थापन सम्बन्धी सेवा संचालन गर्ने अनुमति प्राप्त गरी उपचार संचालनका लागि आवश्यक सामाग्री र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरीसकेको छ । 

सर्पदन्शको उपचार नपाएर मृत्युवरण गर्नु पर्ने अवस्था रहेकोले बारबर्दिया तथा आसपासका क्षेत्र जनतालाई सेवा दिन सकिन्छ भन्ने उदेश्य यो सेवाको सुरुवात गर्न थालेको नगरअस्पताल विकास समितिका अध्यक्ष तिर्थराज पौडेलले जानकारी गराउनु भएको छ । बर्दियाका जनतालाई सर्पदन्शको उपचार गराउन नेपालगंज पुग्नका लागि खर्च बढि बस्न जाने र समयमा सर्पदन्शको बिरामी पुर्याउन नगरेर बाटोमै ज्यान जानसक्ने जोखिमलाई अन्त्य गर्नका लागि यो सेवा संचालन गरेको बताउनु भएको छ । 

सर्पदन्श उपचार व्यवस्थापनका लागि सम्पुर्ण तयारी पुरा भएको र अब उपचार गर्न सकिने कुरा बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले जानकारी गराउनु भएको छ । नगरअस्पतालमा हाल पनि २४ घन्टा ईमरजेन्सी सेवा पुर्ण निःशुल्क संचालनमा रहेको छ । सर्पदन्शको पउपचार पनि पुर्ण निशुल्क नै रहने शाखा प्रमुख पौडेलले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार