मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न
विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न

Rato Pen 366+ समाचार ( )
१७ अशोज २०८३, शनिबार

बर्दिया,  विद्यालय तथा समुदायस्तरमा पूर्वानुमानमा आधारित पूर्वकार्य (Forecast-based Early Action) तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेश, बर्दिया जिल्लाको मधुवन नगरपालिका–२ स्थित श्री मन्जुश्री शिशु बाटिका माध्यमिक विद्यालय, बंगालिपुरमा विध्यार्थीहरुको सहभागितामा सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

विश्व खाद्य कार्यक्रम (WFP) को आर्थिक सहयोग, सप्रोस नेपालको प्राविधिक सहयोग, मधुवन नगरपालिकाको शिक्षा शाखा र विपद् व्यवस्थापन शाखाको समन्वय तथा श्री मन्जुश्री शिशु बाटिका माध्यमिक विद्यालय, वडा नं २, बंगालिपुरको आयोजनामा २ अक्टोबर २०२६ तदनुसार १६ असोज २०८३ शुक्रबारका दिन  उक्त सडक नाटक कार्यक्रम सञ्चालन गरिएको हो।

उक्त कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष श्री फुलराम थारूको अध्यक्षता, मधुवन नगरपालिकाका वडा नं २ का वडा सदस्य श्रीमति बेलु परियार प्रमुख आतिथ्यता तथा विपद शाखा प्रमुख श्री धर्मराज डाँगी, र प्राविधिक शाखाका सब इन्जिनियर श्री शेर बहादुर खड्काको अतिथ्यतामा सम्पन्न भएको थियो l त्यसै गरि उक्त कार्यक्रममा विधालयका प्रधानाध्यापक बिमल ज्ञवालीका साथै सम्पूर्ण शिक्षक/शिक्षिका, विधार्थीहरुक र व्यापक रुपमा जान समुदायको उपस्थिति रहेको थियो l

कार्यक्रममार्फत बाढी आउनुअघि उपलब्ध हुने मौसम तथा बाढी पूर्वानुमान र पूर्वसूचनालाई समयमै बुझेर त्यसका आधारमा आवश्यक पूर्वतयारी तथा पूर्वकार्य गर्न सकिने सन्देश विद्यार्थी, शिक्षक तथा समुदायमा पुर्‍याइएको थियो। सडक नाटकमार्फत जोखिम न्यूनीकरणका लागि समुदायले विपद् आउनुअघि नै गर्न सक्ने व्यवहारिक उपायहरूलाई सरल र सन्देशमूलक ढंगले प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार