मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

सप्तरीको डाक्नेश्वरीमा एक दलित परिवारको ऋण मिन्हा

SizTex 42+ समाचार ( )
८ वैशाख २०८१, शनिबार

महेन्द्र सदा, पातो । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ५ पातो मुसहरी टोलमा जीवन विकास लघुवित्त वित्तिय संख्या लि. शाखा पातो द्वारा केन्द्र नं. १४९ मा मृतक महिला सदस्य सितली देवी सदा लाई किया खर्च एवं ऋण मिन्हा गरिएको छ ।
उक्त लघुवित्त संस्था लि. शाखा पातो ले केन्द्र ने०–१४९ को एक जना महिला सदस्य सितली देवी सदाको मृत्यु भएको उनले लिएको ऋण रकम ६०६०, हजार मध्ये १२ हजार नौ सय तिरेको र बाँकी रकम रु.४७ हजार एक स्य मिनहा गरेको शाखा प्रमुख साथै किरियाखर्च बानको लागी रु.१० दश हजार थप सहयोग गरेको सँधै मृतकको सम्झनामा एक वटा आँपको रूख समेत वडा नकके ५ को अध्यक्ष  रमेश चौधरी द्वारा पीडित परिवारलाई हस्तान्तरण गरी वृक्षारोपण समेत गरेको शाखा प्रमुख कृष्णदेव मण्डलले बताए ।
उक्त अवसरमा जीवन विकास लघुवित्त संस्था लि. मधेश प्रदेश प्रमुख  रामनारायण यादव, जिल्ला प्रमुख नन्दकिशोर एवं शाखा प्रमुख श्री कृष्णदेव मण्डल समेतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार