मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन समितिको बैठक
मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन समितिको बैठक

SizTex 42+ समाचार ( )
२१ पौष २०८१, आइतबार

मधुवन, 

मधुवन नगरपालिकामा बिपद् ब्यबस्थापन समितिको बैठकमा विपद्मा परेकाहरुलाई राहत वितरण तथा सिचो बढेको कारण समुदायिक बन तथा बन कार्यालयबाट दाउरा उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ । आईतबार मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

राहत वितरण गर्दा मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन कोष संचालन तथा श्रोत परिचालन कार्यविधि २०७८ अनुसार नै रातह वितरण गर्ने निर्णय गरेको छ । साथै कार्यविधि संशोधनको बिषयमा सामान्य छलफल भएको छ । बैठकमा राजनीतिक दलका प्रतिनिधिहरुले घटनाको प्रकृति हेरेर राहत दिनु पर्ने कुरामा जोड दिनु भएको छ । साथै रातह वितरण गर्ने बेला बिमा, बर्दिया राष्ट्रिय निकुञ्ज वा डिभिजन बन कार्यालयले दिने राहतमा दुब्लीकेशन नहुने किसिमले वितरण गर्नु बताउनु भएको छ । सामान्य क्षति÷घाईते, पुर्ण क्षती व सक्त घाईतेको ब्याख्या अझ बिस्तृत रुपमा गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । छलफलमा सहभागीहरुले वडा स्तरबाट नै राहतका लागि सिफारिश गर्दा सहिमुल्याँकन गरेर पठाउनु पर्ने, बास्तविक तथा पीडित नै द्रुतगतिमा राहत पाउने खालको ब्यस्था हुने पर्ने कुरामा जोड दिनु भएको छ । हाल चिसो बढदै गएकोले गरिब विपन्न तथा चोक चौराहामा आगो ताप्नका लागि सामुदायिक बन, बन कार्यालयसंग दाउरा उपलब्ध गराउनका लागि अनुरोध गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार