मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दियामा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु
बारबर्दियामा न्यूनतम समर्थन मूल्यमा धान खरिद सुरु

Rato Pen 368+ समाचार ( )
२० कार्तिक २०८२, शुक्रबार

बारबर्दिया

कार्तिक २१ गते

बारबर्दिया नगरपालिकाको समन्वयमा अन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारद्वारा तोकिएको न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया सुरु गरेको छ।

यहि मंसिर २१ गतेदेखि बिष्णुधनि बहुप्राविधिक शिक्षालयको प्राङ्गणमा ( इलाका प्रहरी कार्यालय जयनगर नजिक) धान खरिद कार्य प्रारम्भ भएकाे छ ।

सरकारले तोकेको मूल्यअनुसार मोटा धान (राधा–७, चैते–५, लोकतान्न, सर्जु ५२, राम,  हर्दिनाथ–२, सुर्बी र  बहुगुनी –१,  बहुगुनी–२) प्रतिक्विन्टल रु. ३४५३.६१ मा खरिद गरिदै छ। त्यस्तै, मध्यम धान (सावत्री, हर्दिनाथ–५, स्वर्ण सब–१, सावा मन्सुली, राधा–१३, राधा–१४) प्रतिक्विन्टल रु. ३६२८.३३ मा खरिद गरिनेछ।

नगरपालिकाले सम्पूर्ण किसानलाई आफ्नो उत्पादन तोकिएको मापदण्ड अनुसार बिक्री गर्न अनुरोध गरेको छ। धानको गुणस्तर मापदण्डअनुसार भिजावट १८ प्रतिशत, बाह्य पर्दाथ २ प्रतिशत र अपरीक्षित दाना ५ प्रतिशतभन्दा बढी हुन नहुने सूचनामा उल्लेख गरिएको छ।

धान विक्री गर्न किसानले आफ्नो नागरिकता, लालपुर्जा, बैंक खाता प्रमाणपत्र तथा वडा कार्यालयबाट किसान प्रमाणपत्र पेश गर्नुपर्नेछ। खरिद गरिएको रकम किसानकै नाममा बैंक खातामा जम्मा गरिने र सम्पूर्ण प्रक्रिया पारदर्शी रुपमा हुने जनाइएको छ।

धान खरिद कार्य बिहान ८:०० बजेदेखि सुरु हुनेछ भने धान खरिद डिपो शनिबार पनि खुला रहनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार