मुख्य समाचार
स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता |

बर्दियामा ३५ परीक्षा केन्द्रबाट एसईई परीक्षा सुरु हुँदै
बर्दियामा ३५ परीक्षा केन्द्रबाट एसईई परीक्षा सुरु हुँदै

Rato Pen 345+ समाचार ( )
४ चैत्र २०८१, बुधवार

होमेन्द्र थापा

बर्दियामा भोलिदेखि सुरु हुने एसईई परीक्षाका लागि ३५ वटा परीक्षा केन्द्र तोकिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ, बर्दियाका अनुसार, जिल्लाका ८८ सामुदायिक, २९ संस्थागत, र ५ प्रविधिक धारसहित ११७ माध्यमिक विद्यालयबाट ७,७६२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

कार्यालयका अनुसार, नियमिततर्फ ५,४७६ र ग्रेड वृद्धितर्फ २,२८६ परीक्षार्थी परीक्षा दिनेछन्। सामुदायिक विद्यालयबाट ७,११० र संस्थागत विद्यालयबाट ६५२ जना परीक्षार्थी सहभागी हुँदैछन्। तीमध्ये ११ जना अपांग विद्यार्थी तथा कारागारमा रहेका ६ जना परीक्षार्थीसमेत परीक्षामा सहभागी हुनेछन्।

जिल्लाका ८ स्थानीय तहमा निर्धारण गरिएका परीक्षा केन्द्रहरूमा केन्द्राध्यक्ष, कर्मचारी, र सुरक्षाकर्मी गरी ६५० जनशक्ति परिचालन गरिएको छ।

समन्वय इकाइका प्रमुख सूर्य बहादुर खत्रीले सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै विद्यार्थीलाई निर्धक्क परीक्षामा सहभागी हुन र सरोकारवालालाई परीक्षा स्वच्छ तथा मर्यादित रूपमा सम्पन्न गराउन सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार