मुख्य समाचार
स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम |

जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न

Rato Pen 306+ समाचार ( )
२६ पौष २०८१, शुक्रबार

बारबर्दिया, 

जिल्ला सहकारी संघ लिमिटेड बर्दियाको २२ औँ बार्षिक साधारण सभा बारबर्दियाको सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका सहकारी संजालको आतिथ्यता तथा समन्वयमा जिल्ला सहकारीसंघ बर्दियाले बारबर्दियामा आफ्नो बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 

संघका अध्यक्ष नवराज ढुङ्गानाले अध्यक्षतामा भएको सभामा आर्थिक प्रतिबेदन, आगामी बर्षका योजना तथा कार्यक्रम र सहकारी विद्यमानअवस्था, समस्या, चुनौती र समाधान बिषयक प्रदेश स्तरीय छलफल अन्तरक्रियामा बर्दियाको सहकारीको वर्तमान अवस्था प्रस्तुती करण गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार