मुख्य समाचार
कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन |

एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाह विजयी

Rato Pen 1+ समाचार ( )
१५ अशोज २०८०, सोमबार

मोरङ । नेकपा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा गुलाबजंग शाह विजयी हुनु भएको छ । उहाँ १ सय ९ मत गन्न बाँकी छँदै विजयी हुनु भएको हो । पाँचसय मत गणना हुँदा शाहले ३ सय १० मत प्राप्त गर्नु भएको छ । जवकी उहाँको निकटतम प्रतिस्पर्धि मीन बहादुर शाहीको १ सय ६४ मत मात्र छ । एकसय ९ मत गन्न बाँकी हुँदा शाहीले १ सय ४६ मतले अग्रता कायम गर्नु भएको छ । गन्न बाँकी भन्दा बढी मतान्तर रहेकाले शाह विजयी हनु भएको हो । आधिकारीक घोषणा भने हुन बाँकी छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार