मुख्य समाचार
चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण | सीप सिक्दै आत्मनिर्भर बन्ने यात्रामा अपाङ्गता भएका व्यक्ति | नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ |

कविता
भो. .. पर्दैन

Rato Pen 1+ समाचार ( )
४ जेठ २०८०, बिहीबार

-साहिद अंसारी-

भो. .. पर्दैन

सरकारी अस्पताल..भो पर्दैन

किन कि म रोगी नै हुदिन

अनि किन चाहियो डाक्टर ? 

किन कि म गांउ को सफा

प्रदुषण मुक्त वातावरण

शुद्ध अक्सिजन पाइरहेको हुन्छु।।

भ्रमण.......भो पर्दैन

म सधैं गाउंको सुन्दर वन फुलबारिमा रमाइरहेको हुन्छु अनिआमा बाबार आफ्नो परिवार संग आनन्दित भइरहेको हुन्छु

अनि किन आवश्यक पर्छ भ्रमण ? 

जागिर ....भो पर्दैन

म त आफ्नै घरको काममा व्यस्त अनि मस्त हन्छु

पढे लेखेर पनि गाइ वस्तु को सेवामा व्यस्त हुन्छ

आमा बाब अनि समाजसेवा को काममा लागिरहेको हुन्छु

अनि पढेर कर्तव्य पुरा गरिरहेको हुन्छु

अनि किन  चाहियो जागीर ?

म आफ्नो ठाउँमा ठिकैछु. सरकार

तर नत धमकी न रोग न भोक सबै बाट मुक्त छु

सरकार पर्दैन हजुरको भ्रमण भता अनि सरकारी जागिर

किनकि म आफैमा ठिक छु

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार