मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउनमा जोड
स्वास्थ्य संस्थालाई किशोरकिशोरीमैत्री बनाउनमा जोड

Rato Pen 368+ समाचार ( )
९ जेठ २०८१, बुधवार

बर्दिया, 

आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटा बारबर्दियाको किशोरकिशोरीहरुद्धारा अनुगमन तथा मुल्याँकंन गरिएको छ । किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ को आधारमा किशोकिशोरीहरुले स्वस्थ्य संस्थाको गुणस्तर मापनका लागि अनुगमन मुल्याकंन गरिएको हो । 

आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटा बारबर्दिया ११ नजिकैको सिम्हा माध्यमिक बिद्यालयमा  कक्षा ११ मा अध्ययनरत किशोरकिशोरीहरुले स्वास्थ्य संस्थामा एक कार्यक्रममा सहभागी भइ चेकलिस्टका आधारमा अनुगमन गर्दा राम्रो नतिजा आएको बताउनु भएको छ । 

स्वास्थ्य संस्थामा जादा किशोरकिशोरी मैत्री सुचक लोगो बाहिरा देखिने गरि राख्नुपर्ने, स्वास्थ्य संस्था ब्यवस्थापन समितिमा किशोरकिशोरीहरुको सहभागिता गराउनु पर्ने कुरामा जोड दिनु भएको छ । 

भेरी वातावरणीय बिशिष्टता समुह ( बिगु्रप) तथा प्लान नेपालको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजनाले किशोरकिशोरी मैत्री स्वास्थ्य निर्माणका लागि अनुगमन तथा मुल्याकंन कार्यक्रमको आयोजना गरिएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेल, आधारभुत स्वास्थ्य केन्द्र लम्किफाटाका इन्चार्ज हरिष कुमार डिसी, स्वास्थ्य संस्थाकी अनमी देमर कुमारी चौधरीको बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशल, फिल्ड सुपरभाइजर भरत चौधरी र बिनिता परियारको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार