मुख्य समाचार
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य सेवाबारे सार्वजनिक सुनुवाइ सम्पन्न | सिउनिया स्वास्थ्य केन्द्रले किशोरकिशोरी मैत्री सेवामा हासिल गर्‍यो उत्कृष्ट अंक | स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तथा बाली बीमा सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी सम्पन्न | कृष्णसार संरक्षण क्षेत्रमा आतंक मच्चाइरहेको चितुवा नियन्त्रणमा | रानीजरुवामा २८औँ सहिद स्मृति दिवस मनाइयो | राजकुलामा अस्थायी तटबन्धन निर्माणको ८ दिने ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास |

मधुवन नगरपालिका ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला तालिम
मधुवन नगरपालिका ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला तालिम

Rato Pen 308+ समाचार ( )
२१ पौष २०८१, आइतबार

मधुवन 

मधुवन नगरपालिका वडा नम्बर ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला एवम् क्षमता विकास तालिम आईतबार देखि शुरु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ५को आयोजना् तथा रामज्ञानु एफएम ८९ मेगाहर्ज सानोश्रीको समन्वयमा ७ दिने आधारभूत पत्रकारिता तालिक शुरु भएको हो । 

तालिम उद्घाटन कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले यस तालिमले दक्ष र सक्षम संचारकर्मी तथा कुशलकार्यक्रम संचालक उत्पादन गर्ने बिश्वाश ब्यक्त गर्नु भएको छ । हामीमा सैद्धान्तिक ज्ञान हुदाहुदै पनि बोल्ने कला नभएको कारणले आफ्नो क्षमता प्रस्तुत गर्न नसकिरहेको अवस्थामा यो तालिम उपयुक्त र प्रभाबकारी हुने बताउनु भएको छ । साथै तालिमको सुभकामना पनि ब्यक्त गर्नु भएको छ । 

तालिम उद्घाटन कार्यक्रमका वडा नम्बर ५ का वडा अध्यक्ष दिलिप गुरुङ्गले स्थानीय युवाहरुको माग भएबमोजिम बजेट बिनियोजन गरेको बताउनु भएको छ । यस तालिमले आफ्नो वडामा संचारकर्मी तथा सक्षम कार्यक्रम संचालन गर्ने जनशक्ति उत्पादन हुने विश्वास ब्यक्त गर्नु भएको छ । 

तालिममा स्थानीय युवा तथा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । तालिममा उद्घोषणकला तथा आधारभूत पत्रकारिता सम्बन्धी जानकारी सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाबाट संचालन गरिने कुरा रामज्ञानु एफएमका स्टेशनम्यानेजर सितल थापाले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार