मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान
बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान

Rato Pen 368+ समाचार ( )
२८ अशोज २०८२, बुधवार

बर्दिया ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय बर्दियाले आयोजना गरेको जिल्ला स्तरीय वार्षिक समीक्षा कार्यक्रममा बारबर्दिया नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ।

आर्थिक वर्ष २०८१/८२ मा स्थानीय तह स्तरबाट सञ्चालन भएका जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम र गतिविधिहरूको मूल्याङ्कनका आधारमा बारबर्दिया नगरपालिकाले यो सफलता हासिल गरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ।

स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयन, जनस्वास्थ्य सचेतना अभिवृद्धि तथा स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा बारबर्दिया नगरपालिकाको प्रयासलाई उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गरिएको हो।

नगरपालिकाले प्राप्त गरेको यस सफलताको श्रेय स्वास्थ्य शाखाको कुशल नेतृत्व, स्वास्थ्यकर्मीहरूको समर्पित सेवा र महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक योगदानलाई जानेको छ।

स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा निरन्तर योगदान दिँदै आएको बारबर्दिया नगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार