मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

कर्मचारीले पैसा मागे आफूलाई प्रमाण पठाउन बालेनको आग्रह

Rato Pen 1+ समाचार ( )
२ जेठ २०८०, मङ्गलबार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका कर्मचारीले पैसा मागे त्यसको प्रमाण आफूलाई पठाउन आग्रह गरेका छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै बालेनले भनेका छन्- हाम्रो अधिकारक्षेत्र काठमाडौं महानगरपालिका कार्यालयमा कुनै पनि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित ।

आफूले भ्रष्टाचार भएको हेर्न नसक्ने उल्लेख गर्दै उनले बिनाप्रमाण आरोप नलगाउन पनि आग्रह गरेका छन् । 'कसैले बिनाप्रमाण यसले यति भ्रस्टाचार गर्‍यो भनेर आरोप लगाउनुभन्दा पनि प्रमाण जुटाउनु होला,' बालेनले फेसबुकमा लेखेका छन् ।

उनले आफूले बोक्ने मोबाइलमा ह्वाट्सएप गरेर प्रमाण पठाउन पनि आग्रह गरेका छन् । उनले आफूले बोक्ने भन्दै ९८६३५९२०११ मोबाइल नम्बर पनि सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार