मुख्य समाचार
बारबर्दियामा विपद् जोखिम बीमा कार्यविधिको मस्यौदामाथि समूहगत छलफल | किशोरकिशोरीमैत्री सेवा प्रभावकारी बन्दै, संरचना दिगो बनाउन सुझाव | चाडपर्व लक्षित बर्दियाका पाँच स्थानमा यात्रु सहायता कक्ष सञ्चालन | बर्दियामा ४१ प्रहरीद्वारा रक्तदान | सुनौलो महिला विकास सहकारीमा शेयर सदस्य र बचत बढ्यो | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | विद्यालय तथा समुदायस्तरमा बाढी पूर्वसूचना तथा पूर्वकार्यसम्बन्धी सडक नाटक सम्पन्न | गुलरियामा दशैंको अवसरमा राष्ट्रिय कलाकारसहित सांस्कृतिक कार्यक्रम हुने | बाढी प्रभावितका लागि बनाइएको सुरक्षित आवास नै डुबानमा | यौन तथा प्रजनन स्वास्थ्य मेला सम्पन्न, लैंगिक तथा अपाङ्गमैत्री शौचालय हस्तान्तरण |

राष्ट्रिय जनसांस्कृतिक महासंघ सुनसरीद्वारा चाडपर्वहरुको शुभकामना आदन प्रदान

Rato Pen 1+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

- मनोज अधिकारी 

इटहरी । राष्ट्रिय जनसांस्कृतिक महासंघ सुनसरीले आज इटहरीमा वडादशैं लगायतका चाडपर्वहरुको शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरुको महान चाड वडादशैं सुरु भएको तथा आसन्न तिहार, नेपाल संवत्, छठ लगायत पर्वहरुको उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न गीत तथा कविता प्रस्तुत गरिएको थियो भने अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभयो ।

महासंघ सुनसरी अध्यक्ष विद्या घिमिरे कार्कीको अध्यक्षता र नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासंघ कोशी प्रदेशका अध्यक्ष जेवी थुलुङको प्रमुख आतिथ्यतामा एमाले इटहरी नगर कमिटीको कार्यालयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रा. डा. बद्री विशाल पोखरेल, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्यहरु बालिका पौडेल, दुर्गा पराजुली, ओमविक्रम ओझ, नेकपा एमाले सुनसरीका उपसचिव राम कोइराला, यज्ञराज खड्का, एमाले इटहरी अध्यक्ष याम सुब्बा लगायत पार्टीका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार