मुख्य समाचार
ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न | ओझेलमा सारङ्गी ः नयाँ पुस्तासँगै लोपोन्मुख गन्धर्वको मौलिक पहिचान | आदिवासी जनजाति महासंघ बर्दियाको अध्यक्षमा इन्द्रकुमार श्रेष्ठ निर्वाचित | बर्दियामा शान्ति सुरक्षा, सामाजिक सद्भाव सुदृढ गर्न पाँचबुँदे प्रतिबद्धता | बर्दियामा फस्टाउँदै व्यावसायिक केरा खेती |

पथरीको जंगलमा वेवारिसे शव फेला

Rato Pen 1+ समाचार ( )
९ अशोज २०८०, मङ्गलबार

-मनोज अधिकारी 

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित एक सामुदायीक वन क्षेत्रमा अपरिचित व्यक्तिको शव फेला परेको छ । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित सुन्दर सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा आज दिउँसो १२ बजेतिर स्थानीयले शव फेला पारेपछि प्रहरीलाई खबर गरेको पथरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुशार अन्दाजी ३० ४० वर्षको जस्तो देखिने पुरुषको शव अनुहार सडेको अवस्था भेटिएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक व्रह्मदेव शाहका अनुसार दिउँसो १२ बजे तिर सामुदायीक वनको राजमार्ग दक्षिणको क्षेत्रमा स्थानीय गोही खोला नजिकै घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

मृतकको हातमा ’ओम मानी पेमे ’ लेखिएको र शव पोष्ट मार्टमका लागि वीपी प्रतिष्ठान धरान पठाइएको प्रहरीले  जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार